रसुवागढी हाइड्रोपावरको वार्षिक साधारण सभा पुष २९ गते

विहीबार, ०४ पुस २०८१, १३ : ५९

काठमाडौं- रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले १२ औंँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालन समितिको पुष ४ गते बसेको बैठको निर्णय अनुसार पुष २९ गते १२ औं वार्षिक साधारण सभा बस्ने भएको हो । 

साधारण सभा काठमाडौं धुम्बाराही स्मार्ट महलमा बिहान ११ बजेदेखि बस्ने भएको हो । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुष १६ गते बुक क्लोज गर्ने भएको छ । 

विहीबार, ०४ पुस २०८१, १३ : ५९

प्रतिक्रिया