प्रभु बैंकका शेयरधनीको हात खाली

आइतबार, ०७ पुस २०८१, १० : ४८

काठमाडौं- प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। बैंकको गत पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेसँगै शेयरधनीको हात खाली हुने भएको हो।

बैंकको सञ्चालक समिति बैठकले लाभांश बिनाको वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने भएको हो ।

आइतबार, ०७ पुस २०८१, १० : ४८

प्रतिक्रिया