नागरिक लगानी कोषको लाभांश घोषणा

आइतबार, ०७ पुस २०८१, ११ : २९

काठमाडौं- नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने भएको छ ।

आज आइतबार सकेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र करसहित ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव आगामी साधारणसभाले पारित गरेर अर्थ मन्त्रालयले स्वीकृत गरेपछि सेयरधनीले पाउनेछन् । 

आइतबार, ०७ पुस २०८१, ११ : २९

प्रतिक्रिया