काठमाडौं - गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाश चन्द्र अधिकारी नियुक्त भएका छन् ।
कम्पनीको पुस १४ गते बसेको बैठकले अधिकारीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई पुस १८ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि उक्त पदमा नियुक्त गरिएको हो ।
प्रतिक्रिया