प्रि–ओपन सेसनमा २ अंकले बढ्यो नेप्से

विहीबार, १८ पुस २०८१, ११ : १६

काठमाडौं-  प्रि–ओपन सेसनमा नेप्से सूचक २ दशमलव ३३ विन्दुले बढेको छ । यससँगै सूचक २५८३ दशमलव ९४ अंकमा आएको छ ।

यस अवधिमा २ करोड ८६ लाख ६६ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ४३ कम्पनीको ४५ हजार ३ सय ६६ कित्ता सेयर कारोबार भएको छ ।

यस सेसनमा १८ कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ७७ वटा कारोबार भएको हो ।

विहीबार, १८ पुस २०८१, ११ : १६

प्रतिक्रिया