कुमारी बैंकले लाभांश नदिने

शुक्रबार, १९ पुस २०८१, ११ : १९

काठमाडौं- कुमारी बैंक लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनी गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।

बैंकको पुष १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सो बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बंक पठाउन निर्णय गरेको हो।

शुक्रबार, १९ पुस २०८१, ११ : १९

प्रतिक्रिया