नेपाल बिप्रेषक संघको अध्यक्षमा मित्तल चयन

शुक्रबार, १९ पुस २०८१, १३ : २५

काठमाडौं – बिदेशमा नेपालीले कमाएको रकम नेपाल भित्राउँदै आएका रेमिट्यान्स कम्पनीको संस्था नेपाल रेमिटर्स एसोसिएसन (नेपाल बिप्रेषक संघ) को अध्यक्षमा रितेश मित्तल चयन भएका छन् ।

यसअघि मित्तल कम्पनीको महासचिव रहेका थिए । कम्पनीको अध्यक्षमा यसअघि आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल रहेका थिए ।

शुक्रबार, १९ पुस २०८१, १३ : २५

प्रतिक्रिया