एनआईसी एशिया लघुवित्तले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

आइतबार, २१ पुस २०८१, ११ : ५४

काठमाडौं - एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

पुस १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस बर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष अनुमतिका लागि पेश गर्ने निर्णय गरेको हो।

आइतबार, २१ पुस २०८१, ११ : ५४

प्रतिक्रिया