नेप्सेमा नागरिक लगानी कोषको बोनस सेयरमा मूल्य समायोजन

आइतबार, २१ पुस २०८१, १६ : ४०

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार नागरिक लगानी कोषको ७ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १ हजार ९७१।९६ रुपैयाँ हुने गरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले आइतबारको अन्तिम कारोबार २ हजार ११० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा भोली सोमबार सेयर बजारमा कारोबार खुल्नेछ ।

आइतबार, २१ पुस २०८१, १६ : ४०

प्रतिक्रिया