प्रि–ओपन सेसनमा बढ्यो नेप्से

सोमबार, २२ पुस २०८१, ११ : २९

काठमाडौं प्रि–ओपन सेसनमा नेप्से सूचक ९ दशमलव ५३ विन्दुले बढेको छ । यससँगै सूचक २६०१ दशमलव ०९ अंकमा आएको छ ।

यस अवधिमा ७ करोड ३३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ४४ कम्पनीको १ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

यस सेसनमा २९ कम्पनीको मुल्य बढेको छ भने १४ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ८३ वटा कारोबार भएको हो ।

सोमबार, २२ पुस २०८१, ११ : २९

प्रतिक्रिया