महुली लघुवित्तका सेयरधनीको हात रित्तै

विहीबार, २५ पुस २०८१, ११ : ०५

काठमाडौं- महुली लघुवित्त वित्तीय संस्थाले यस वर्ष सेयरधनीहरूलाई लाभांश नदिने भएको छ ।

संस्थाको बुधबार (पुष २४ गते ) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।यो सँगै सेयरधनीको हात खाली हुने भएको छ ।

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंक समक्ष पेस गर्ने निर्णय गरेको हो । 

409623 (1)

विहीबार, २५ पुस २०८१, ११ : ०५

प्रतिक्रिया