जनउत्थान सामुदायिक लघुवित्तको सेयरधनीको हात रित्तै

आइतबार, २८ पुस २०८१, १० : ५७

काठमाडौं- जनउत्थान सामुदायिक लघुवित्तले लाभांश नदिने भएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले २०८०।८१ का लागि सेयरधनीहरुलाई लाभांश लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि संस्थाले गरेको छ।

DeWatermark.ai_1736658912809

आइतबार, २८ पुस २०८१, १० : ५७

प्रतिक्रिया