नेपाल बैंकका सेयरधनीको हात रित्तै

बुधबार, ०२ माघ २०८१, १० : २२

काठमाडौं-  नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

बैंकको पुस २९ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई कुनै लाभांश नबाड्ने निर्णय गरेको हो। साथै बैठकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ।

बुधबार, ०२ माघ २०८१, १० : २२

प्रतिक्रिया