प्रि ओपन सेसनमा बढ्यो नेप्से

विहीबार, ०३ माघ २०८१, ११ : ३०

काठमाडौं-  प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २.६९ अंकले बढेर २५९८.६६ विन्दुमा पुगेको हो।

यो समयमा ५३ स्क्रिप्सको ५५ हजार ६८७ कित्ता सेयर ३ करोड  ५६ लाख १४ हजार ६५१ रुपैयाँमा खरिदबिक्री भए। प्रि ओपन सेसनमा २५ स्टक्सको मूल्य बढ्दा २३ वटाको घट्यो। ४ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।


 

विहीबार, ०३ माघ २०८१, ११ : ३०

प्रतिक्रिया