काठमाडौं- सुपर मादी हाइड्रोपावर कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
नेप्सेमा बिहीबार कम्पनीको १० लाख ५० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
सोही बापतको सेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया