काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ।
नेप्सेमा इन्स्योरेन्सको १८.३८११ प्रतिशत बोनस बापतको ७६ लाख ९० हजार ६५२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त कम्पनीको शेयर सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछन् ।
प्रतिक्रिया