चैत मसान्तभित्र वार्षिक साधारण सभा गर्दै जानकी फाइनान्स

विहीबार, १० माघ २०८१, १२ : १३

काठमाडौं - जानकी फाइनान्स कम्पनी लिमिटेडले आफ्नो आर्थिक वर्ष २०८०\८१ को वार्षिक साधारण सभा चैत मसान्तभित्र गर्ने निर्णय गरेको छ । 

यस कम्पनीको वित्तीय विवरण २०८१ पुस मसान्त सम्ममा नेपाल राष्ट्र बैंकबाट स्वीकृति गराउन नसकेकाले यस कम्पनीले सो साधारण सभा आगामी चैत मसान्तसम्म सम्पन्न गर्ने जानकारी दिएको हो ।

 
विहीबार, १० माघ २०८१, १२ : १३

प्रतिक्रिया