नेप्सेमा ओरिएन्टल होटलको बोनस शेयर सूचिकृत

शुक्रबार, ११ माघ २०८१, १२ : ०२

काठमाडौं - नेप्सेमा आज ओरिएन्टल होटलको बोनस शेयर सूचिकृत भएको छ । 

यस कम्पनीको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको ५ प्रतिशतले हुन आउने ५ लाख ६४ हजार ५४ दशमलव २२ कित्ता शेयर सूचिकृत भएको हो ।

 

शुक्रबार, ११ माघ २०८१, १२ : ०२

प्रतिक्रिया