महुली लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

सोमबार, १४ माघ २०८१, १६ : २२

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओ सूचीकृत भएको छ 

कम्पनीको ४ लाख ७५ हजार ४४९.१५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कुनै पनि धितोपत्र नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबार गर्न मिल्ने भएकोले एफपीओमा परेको सेयर सर्वसाधारणबाट मंगलबार किनबेच गर्न पाउनेछन्।

सोमबार, १४ माघ २०८१, १६ : २२

प्रतिक्रिया