नेप्सेमा नेको इन्स्योरेन्सको हकप्रद सेयरमा मूल्य समायोजन

मंगलबार, १५ माघ २०८१, १६ : २०

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेको इन्स्योरेन्सको २५ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ ।

कम्पनीको २५ प्रतिशत हकप्रद पछि ७७१.१२ रुपैंयामा मूल्य समायोजन गरेको हो । नेप्सेले आजको अन्तिम कारोबार मूल्य ९३८.९० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा आइतदेखि सेयरबजारमा कारोबार खुल्नेछ ।
 

मंगलबार, १५ माघ २०८१, १६ : २०

प्रतिक्रिया