नेप्सेले सार्वजनिक गर्‍यो मार्जिन कारोबार योग्य कम्पनीहरूको सूची (पूर्णपाठ)

मंगलबार, १५ माघ २०८१, १८ : २०

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मार्जिन कारोबार योग्य कम्पनीहरूको सूची सार्वजनिक गरेको छ ।

नेप्सेले एक सूचना जारी गर्दै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य कम्पनीहरूको सूची सार्वजनिक गरेको हो।

मंगलबार सार्वजनिक सूची अनुसार १०२ वटा सूचीकृत कम्पनीहरू मार्जिन कारोबारका लागि योग्य देखिएका छन् ।

मंगलबार, १५ माघ २०८१, १८ : २०

प्रतिक्रिया