जोशी हाइड्रोपावरको साधारण सभा रोकियो

शुक्रबार, १८ माघ २०८१, १२ : १४

काठमाडौं - जोशी हाइड्रोपावर कम्पनीको नवौँ र दसौँ वार्षिक साधारण सभा गणपुरक संख्या पुर्‍याउन नसक्दा स्थगित गरिएको छ।

कम्पनीले १५ गतेको सभा बोलाएको थियो, तर गणपुरक संख्या पुर्‍याउन नसक्दा सभा स्थगन भएको हो । १५ गते बस्न नसकेको सभा माघ २४ गतेका लागि बोलाइएको छ ।

माघ २४ गते सेलिब्रेशन हाइट पार्टिहल सुकेधारामा हुने जनाइएको छ । कम्पनीले अहिलेसम्म सेयरधनीलाई लाभांश दिएको छैन ।
 

शुक्रबार, १८ माघ २०८१, १२ : १४

प्रतिक्रिया