प्रि–ओपन सेसनमा ४.६४ अंकले बढ्यो नेप्से

आइतबार, २० माघ २०८१, ११ : ०३

काठमाडौं - साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६४ अंकले बढेको छ ।

आइतबार प्रि ओपन सेसनमा ८५ स्टकको २३९ पटकको कारोबारमा ८ करोड ९२ लाख ३० हजार ९५९ रुपैयाँ ६० पैसा बराबरको ८५ हजार २८१ कित्ता शेयर खरिदबिक्री भएको छ।

 जसमध्ये ४७ स्टकको मूल्य बढेको छ भने २७ स्टकको मूल्य घटेको छ। बाँकी ११ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।
 

आइतबार, २० माघ २०८१, ११ : ०३

प्रतिक्रिया