प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

विहीबार, २४ माघ २०८१, १० : ५९

काठमाडौं - साताको पाचौँ कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० २।४१ अंकले बढेको छ ।  यससँगै सूचक  २७१३।८७ को विन्दुमा कायम भएको छ ।

बिहीबार  प्रि ओपन सेसनमा १ करोड २६ लाख ७९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७८ कम्पनीको १९ हजार ५ सय ३६ कित्ता सेयर कारोबार भएको छ ।  

४० कम्पनीको भाउ बढेको छ भने ३२ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय ७० वटा कारोबार भएको हो ।


 

विहीबार, २४ माघ २०८१, १० : ५९

प्रतिक्रिया