काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीबार हिमालयन लाइफ इन्स्योरेन्स को मूल्य समायोजन गरेको छ ।
नेप्सेले हिमालयन लाइफ इन्स्योरेन्सको १४ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४२८.७७ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार ४८८.८० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
सोही मूल्यको आधारमा आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।
प्रतिक्रिया