प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

सोमबार, २८ माघ २०८१, ११ : ०५

काठमाडौं - साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)० ३.३६ अंकले घटेको छ । यससँगै सूचक  २६८४.९५  को विन्दुमा कायम भएको छ ।

सोमबार प्रि ओपन सेसनमा१ करोड २२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६७ कम्पनीको १८ हजार ५६ कित्ता सेयर कारोबार भएको छ ।  

२८ कम्पनीको भाउ बढेको छ भने ३३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय १६ वटा कारोबार भएको हो ।

 

 

सोमबार, २८ माघ २०८१, ११ : ०५

प्रतिक्रिया