एनएलजी इन्स्योरेन्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन

सोमबार, २८ माघ २०८१, ११ : ५०

काठमाडौं - एनएलजी  इन्स्योरेन्सको ३ लाख १७ हजार ५३३.२२ कित्ता सेयर लिलामी भर्ने आज ९माघ २७ गते० अन्तिम दिन हो ।

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले माघ २० गतेदेखि संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता सेयर लिलामीमा ल्याएको हो ।
 

सोमबार, २८ माघ २०८१, ११ : ५०

प्रतिक्रिया