काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको १ करोड २ लाख १० हजार ४८९.१८ कित्ता सेयर सूचीकृत भएको छ ।
मन्दकिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस बापत ३ लाख ७ हजार ९८४.३३ कित्ता, एनआरएनकोको ५ प्रतिशत बोनस सेयर बापत ६ लाख ११ हजार ६०५.८५ कित्ता र सोल्टी होटल्सको १० प्रतिशत बोनस सेयर बापत ९२ लाख ९० हजार ८९९ कित्ता सेयर सूचीकृत भएको हो ।
प्रतिक्रिया