प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

मंगलबार, २९ माघ २०८१, ११ : २१

काठमाडौं - साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.०८अंकले बढेको छ । यससँगै सूचक २६७८ १३ को विन्दुमा कायम भएको छ ।

मंगलबार प्रि ओपन सेसनमा ७९ लाख लाख २३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५५ कम्पनीको ८ हजार ३ सय ८६ कित्ता सेयर कारोबार भएको छ ।  

१९ कम्पनीको भाउ बढेको छ भने २८ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय २० वटा कारोबार भएको हो ।

 

मंगलबार, २९ माघ २०८१, ११ : २१

प्रतिक्रिया