प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

विहीबार, ०१ फागुन २०८१, ११ : ०४

काठमाडौं - साताको पाचौँ कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० १।०३ अंकले बढेको छ । यससँगै सूचक २६८६।७७ को विन्दुमा कायम भएको छ ।

बुधवार प्रि ओपन सेसनमा ५९ लाख ७६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ६२ कम्पनीको ७ हजार ८ सय ८२ कित्ता सेयर कारोबार भएको छ ।  

२९ कम्पनीको भाउ बढेको छ भने ३० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 
 

विहीबार, ०१ फागुन २०८१, ११ : ०४

प्रतिक्रिया