काठमाडौं - नारायणी डेभलपमेन्ट बैंकले १०० कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ ।
बैंकले यसअघि पौष २४ गते संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको थियो । कुनै पनि संस्थापक सेयर धनीले सो खरिदका लागि आवेदन नदिएपछि सर्वसाधारणका लागि विक्री खुला गरिएको हो ।
यो सेयर किन्न इच्छुकले ७ दिन भित्र आफूले किन्न चाहेको सेयर कित्ताको विवरण खुलाई बैंकको केन्द्रीय कार्यालय भरतपुरमा आवेदन दिनु पर्नेछ।
प्रतिक्रिया