काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्काशन(एफपीओ) निष्कासनका लागि अनुमति पाएको छ ।
लघुवित्तले अंकित मूल्य १ सयका दरले १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्कासन गर्नेछ। कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया