लिब्रेटी इनर्जीको हकप्रद सेयर नेप्सेमा सूचीकृत

शुक्रबार, ०२ फागुन २०८१, १२ : ५४

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा लिब्रेटी इनर्जी कम्पनीको हकप्रद सेयर आज सूचीकृत भएको हो ।

कम्पनीको ५० प्रतिशत हकप्रद बापतको ७५ लाख कित्ता सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछन् ।
 

शुक्रबार, ०२ फागुन २०८१, १२ : ५४

प्रतिक्रिया