जीआई सोलारले आइपीओ ल्याउन धितोपत्र बोर्डसँग माग्यो अनुमति

आइतबार, ०४ फागुन २०८१, १० : ११

काठमाडौं - जीआई सोलारले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आइपीओ ल्याउन अनुमति मागेको छ। 

कम्पनीले १३ करोड ६३ लाख ३६ हजार रुपैयाँ बराबरको आइपीओ ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६३ हजार ३६० रुपैयाँ बराबरको आइपीओ ल्याउनेछ। 

कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट रहेको छ।
 

आइतबार, ०४ फागुन २०८१, १० : ११

प्रतिक्रिया