काठमाडौं - साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १ दशमलव ५५ अंकले घट्को छ । यससँगै सूचक २६७६ दशमलव ९१ को विन्दुमा कायम भएको छ ।
आइतबार प्रि ओपन सेसनमा ६७ कम्पनीको २५ हजार ५ सय ९४ कित्ता सेयर कारोबार हुँदा २८ कम्पनीको भाउ बढेको छ भने ३२ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय ४८ वटा कारोबार भएको छ ।
प्रतिक्रिया