नेप्सेमा ग्लोबल आइएमई बैंकको बोनस सेयर सूचीकृत

आइतबार, ०४ फागुन २०८१, १६ : ०२

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार ग्लोबल आइएमई बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा ग्लोबल आइएमई बैंकको ५.५० प्रतिशत बोनस बापतको १ करोड ९८ लाख ७० हजार ८२३.८६३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त बैंकको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
 

आइतबार, ०४ फागुन २०८१, १६ : ०२

प्रतिक्रिया