नेप्सेमा छिमेक लघुवित्तको ८ प्रतिशत बोनस सेयर सूचीकृत

आइतबार, ०४ फागुन २०८१, १६ : ११

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा  छिमेक लघुवित्तको ८ प्रतिशत बोनस बापतको २३ लाख ८१ हजार ७३७.३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त कम्पनीहरूको सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
 

आइतबार, ०४ फागुन २०८१, १६ : ११

प्रतिक्रिया