नेशनल लघुवित्तको ३१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सोमबार, ०५ फागुन २०८१, १० : २७

काठमाडौं - नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीले ३१ हजार ५७६ कित्ता संस्थापक सेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा राखेको छ ।

इच्छुक सर्वसाधारणले आगामी १० दिन भित्र काभ्रेपलाञ्चोकस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नु पर्नेछ।

सोमबार, ०५ फागुन २०८१, १० : २७

प्रतिक्रिया