प्रि ओपन सेसनमा नेप्से ३.२२ अंकले बढ्यो

सोमबार, ०५ फागुन २०८१, ११ : १०

काठमाडौं - साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२२ अंकले बढेको छ । यससँगै सूचक २७०१.२६ को विन्दुमा कायम भएको छ ।

सोमबार प्रि ओपन सेसनमा ७५ कम्पनीको १२ हजार ५२ कित्ता सेयर कारोबार भएको छ । ४१ कम्पनीको भाउ बढेको छ भने २७ वटाको मूल्य घटेको छ । 

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय ७६ वटा कारोबार भएको छ ।

सोमबार, ०५ फागुन २०८१, ११ : १०

प्रतिक्रिया