आइपीओ निष्कासन गर्दै फेदी खोला हाइड्रो

मंगलबार, ०६ फागुन २०८१, ११ : ३४

काठमाडौं - फेदी खोला हाइड्रो पावरले आइपीओ निष्कासन गर्ने भएको छ । 

आगामी साधारण सभामा आइपीको निष्कासन गर्ने प्रस्ताव पारित भएपछि आइपीओ निष्कासन प्रक्रिया अघि बढ्ने छ । कम्पनीले साधारण सभा फागुन २१ गते डाकेको छ ।

भोजपुरको साल्पासिलिछो  गाउँपालिका वडा नम्बर ६ मा निर्माणाधीन यो आयोजना ४.६ मेघावाटको रहेको छ ।

मंगलबार, ०६ फागुन २०८१, ११ : ३४

प्रतिक्रिया