काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साञ्जेन जलविद्युत कम्पनीको सेयर सूचीकृत छ ।
नेप्सेमा कम्पनीको थप ३६ लाख ५० हजार कित्ता सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त कम्पनीको सेयर बिहीबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
प्रतिक्रिया