काठमाडौं - साताको पाँचौ कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६९ अंकले घटेका छ । यससँगै सूचक २७३८.९० को विन्दुमा कायम भएको छ ।
बिहीबार प्रि ओपन सेसनमा ५० लाख ६८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८१ कम्पनीको ७ हजार ६ सय कित्ता सेयर कारोबार भएको छ ।
३३ कम्पनीको भाउ बढेको छ भने ३४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १३५ वटा कारोबार भएको छ ।
प्रतिक्रिया