काठमाडौं - अपरहेवा खोला हाईड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ ।
कम्पनीको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले १ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । हकप्रद सेयरको पूर्व स्वीकृतिका लागि विद्युत् नियमन आयोगमा निवेदन पेस गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया