एलआइसी नेपालको लिलामी सेयर बोलपत्र भोलि खोलिने

आइतबार, ११ फागुन २०८१, १६ : ४५

काठमाडौं - लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी)नेपालले सोमबार, ९ फागुन १२ गते, सेयर लिलामीको बोलपत्र खोल्ने भएको छ।

कम्पनीले माघ २१ गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारण समूहको ४ लाख ९२ हजार ५७७ कित्ता सेयर लिलामी बिक्रीको लागि खुला गरेको थियो।

सोमबार बिहान ८ बजे, काठमाडौंको नक्साल स्थित लिसारा रिसेप्सन, भगवती बहालमा प्राप्त सबै बोलपत्र आवेदन खोलिनेछ। 

आइतबार, ११ फागुन २०८१, १६ : ४५

प्रतिक्रिया