काठमाडौं - साताको दोस्रो दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.८५ अंकले घटेको छ । यससँगै सूचक २७५४.५४ विन्दुमा कायम भएको छ ।
सोमबार प्रि ओपन सेसनमा ७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ सय ७४ कम्पनीको ९२ हजार २२ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १ सय ६३ वटा कारोबार भएको छ ।
प्रतिक्रिया