काठमाडौं - दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद निष्काशन प्रयोजन गर्न फागुन १५ गते बुक क्लोज गर्ने निर्णय छ ।
आज फागुन १३ गतेसम्म कायम शेयरधनीले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् । कम्पनीले १स्१ को अनुपातमा १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता शेयर निष्काशन गर्न लागेको हो।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ २३ गते हकप्रद निष्काशनको अनुमति प्रदान गरेको थियो।
प्रतिक्रिया