नेपाल फाइनान्सको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

मंगलबार, २० फागुन २०८१, ११ : २१

काठमाडौं - नेपाल फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा रोजिना श्रेष्ठ नियुक्त भएकी छन् ।

संस्थाको फागुन १९ गते बसेको संचालक समितिको बैठकले संस्थाको रिक्त रहेको स्वतन्त्र संचालक पदमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

मंगलबार, २० फागुन २०८१, ११ : २१

प्रतिक्रिया