काठमाडौं - समृद्धि फाइनान्स कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक जंग बहादुर हमालले पदबाट राजीनामा दिएका छन्।
उनले २०८१ फागुन २२ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । फागुन २३ गते सम्पन्न कम्पनीका सञ्चालक समितिको ५१३ औं बैठकमा उक्त राजीनामा स्वीकृत भएको जानकारी समृद्धि फाइनान्सका कम्पनी सचिव विनोद राज पौडेलले दिएका छन्।
प्रतिक्रिया