काठमाडौं- समाजवादी मोर्चाले संघीयता र गणतन्त्रको विरुद्धमा भइरहेको चलखेलको विरोधमा चैत १५ गते प्रदर्शन गर्ने भएको छ ।
मोर्चाले आज बुद्धिजिवीहरुसँग छलफल गर्दै पत्रकार सम्मेलन आयोजना गरेको थियो । पत्रकार सम्मेलनमार्फत् विज्ञप्ति जारी गर्दै मोर्चाले प्रदर्शन गर्ने जानकारी गराएको हो ।
विज्ञप्ति:


प्रतिक्रिया