पेट्रोलियम पदार्थको मूल्य घट्यो

शनिबार, ०२ चैत्र २०८१, २० : ३७

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज(शनिबार) राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटाएको हो । 

अब काठमाडौँ उपत्यकामा पेट्रोल १६३ रुपैयाँ र डिजेल तथा मट्टितेल १५१ रुपैयाँमा कारोबार हुनेछ। 

 

शनिबार, ०२ चैत्र २०८१, २० : ३७

प्रतिक्रिया